Logo २७ जेष्ठ २०८३, बुधबार | Wed Jun 10 2026


३ सय ४२ जना फरार प्रतिवादी पक्राउ

काठमाडाैं। कैलाली जिल्ला प्रहरी कार्यालयले सञ्चालन गरेको 'सर्च एण्ड स्विप अपरेशन’का क्रममा ३ सय ४२ जना फरार प्रतिवादीलाई पक्राउ गरिएकाे छ। जिल्ला अदालत कैलालीले विभिन्न मितिमा फैसला भई कैद तथा जरिवाना तिर्न बाँकी फरार प्रतिवादी पक्राउ गरिएकाे हाे। अदालतले गरेको फैसला कार्यान्वयनका लागि फरार प्रतिवादीलाई लक्षित गरेर कार्यालयले यो 'सर्च तथा स्विप अपरेशन’ सञ्चालन गरिरहेको…