Logo १३ श्रावण २०८३, बुधबार | Wed Jul 29 2026


फूल-फूलेर सुन्दर बन्दै धनगढी (भिडियाे रिपाेर्ट)

कैलाली। सुदूरपश्चिम प्रदेशको एक मात्रै उपमहानगरपालिका धनगढी हरियो, सफा र सुन्दर बन्दै गएको छ। धनगढीलाई हराभरा बनाउने अभियान अन्तर्गत विरुवा र फूलहरु रोपिएपछि धनगढीको मुहार फेरिदै गएको हाे। धनगढी शहरका मुख्य सडकहरुका दुवै किनार वा सडककोबीच भागमा विरुवाहरु रोपिने अभियानले अहिले धनगढीको मुहार मात्रै फेरेको छैन की हरियाली सहितको सफा शहर पनि बनेको छ। साेही…