Logo ६ बैशाख २०८३, आइतबार | Sun Apr 19 2026


बाँकेमा एम्बुलेन्सको ठक्करबाट २ जनाको ज्यान गयाे, २ घाइते

काठमाडाैं । बाँकेमा आइतबार बिहानै एम्बुलेन्सको ठक्कर दिएका कारण दुई जनाको मृत्यु भएको छ। साेही दुर्घटनामा परी दुई जना घाइते भएका हुन् । कोहलपुरबाट बर्दियाको राजापुरतर्फ जाँदै गरेको एम्बुलेन्सले आइतबार बिहान सडकमा पैदल हिँडिरहेका चार जनालाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । गुलरिया–७ स्थित डिभिजन वन कार्यालय नजिक एम्बुलेन्सले चार जनालाई ठक्कर…