Logo १६ आश्विन २०८३, शुक्रबार | Fri Oct 2 2026


यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा

नवलपरासी । नवलपरासीका एक निजी विद्यालयका पटक-पटक यौन दुर्व्यवहारका घटना विवादमा मुछिदैं आएका सञ्चालक अहिले भने पक्राउ परेका छन् । यसअघि भएका घटनाहरु गुपचुपमै मिलाउने गरिएपनि अहिले भने प्रहरीमा जाहेरी परेपछि सञ्चालक पक्राउ परेका हुन् ।नवलपरासी सुस्ता गाउँपालिका–१ सिङ्हास्थित न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक समेत रहेका ४६ वर्षीय भरत न्यौपानेलाई पीडितले जाहेरी दिएपछि प्रहरीले पक्राउ…