काठमाडाैं । गुल्मीको रुद्रवेणी‐वामीटक्सार‐खरबाङ् सडक बुधबारदेखि फेरि बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय गुल्मीले राष्ट्रिय राजमार्ग अन्तर्गत पर्ने द्रवेणी–वामीटक्सार–खरबाङ् सडक खण्ड बुधबारदेखि फेरि बन्द गर्न लागेको जनाएको हाे । यो सडक खण्डको सत्यवती गाउँपालिका सिस्ने भिर क्षेत्रमा गत माघ २६ गतेदेखि सडक स्तरोन्नति गर्ने काम थालिएको थियो । बुधबारदेखि २० गतेसम्म चौबीसै घण्टा…