Logo १२ असार २०८३, शुक्रबार | Sat Jun 27 2026


समाजवादी आन्दोलनको नयाँ प्रवाह सुरु : झलनाथ खनाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले समाजवादी आन्दोलनको नयाँ प्रवाह सुरु भएको बताउनुभएको छ । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै झलनाथ खनालले यस्तो बताउनुभएको हो । झलनाथ खनालले आफ्नो पार्टीले अघि सार्ने कार्यदिशा र कार्यक्रमले नयाँ प्रवाह ल्याउने दाबी गर्नुभयो । उहाँले ठूलो लडाईं गर्नुपर्ने आवश्यकता अब नरहेको…