काठमाडौं । गोरखामा एक महिलाको हत्या भएको छ । गोरखाको पालुङटार नगरपालिका–७ मा २८ वर्षीया रश्मी कुमालको हत्या भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । कुमालको बुधबार राति करिब १२ बजे अपरिचित व्यक्तिले धारिलो हतियार प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । धारिलो हतियार प्रहारबाट कुमालको घाँटीको दायाँ भागमा गहिरो चोट लागेको र…