काठमाडौं । काठमाडौं उपत्यकाबाट दशैं मनाउन दैनिक एक लाखको हाराहारीमा मानिस बाहिरिन थालेका छन् । काठमाडौं उपत्यका ट्राफिक कार्यालयका नायब उपरीक्षक रवीन कार्कीका अनुसार उपत्यकाबाट बाहिरिने चारवटै नाकामा सवारी साधन र यात्रीको चाप बढेको छ । तीन दिनदेखि दैनिक एक लाखको हाराहारीमा यात्री उपत्यकाबाट बाहिरिएको प्रहरीले जनाएको छ । दैनिक सरदर ३० हजार मानिस राजधानी…