काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले आफ्नो पार्टीले आगामी निर्वाचन एक्लै लड्ने संकल्प लिएको बताउनुभएको छ । नेकपा (माआवादी केन्द्र)को पहिचानलाई स्थापित गराउन पनि आफूहरुले आसन्न स्थानीय तहको उपनिर्वाचन र २०८४ सालको निर्वाचनमा एक्लै लडने संकल्प लिएको अध्यक्ष दाहालको भनाई थियो । पार्टीको दोलखा-काठमाडौं सम्पर्क समन्वय समितिले शनिवार काठमाडौंमा आयोजना…