काठमाडौं । राष्ट्रिय सभामा (नेकपा माओवादी केन्द्र)का सांसद झक्कुप्रसाद सुवेदीले पुरानै तरिकाले सत्ता चलाएर भ्रष्टाचार नियन्त्रण गर्न सम्भव नरहेको बताउनुभएको छ । सोमबारको राष्ट्रिय सभा बैठकमा बोल्दै सांसद सुवेदीले यस्तो बताउनुभएको हो । सांसद सुवेदीले भ्रष्टाचार नियन्त्रण गर्न सरकारले राज्य सञ्चालनको पुरानो निरन्तरतालाई तोड्ने र नयाँ क्रमको शुरुवात गर्नुपर्ने बताउनुभयो । देशलाई समृद्ध र जनतालाई…