काठमाडौं । बिपी राजमार्ग पुनः अवरुद्ध भएको छ । आज बिहान एकतर्फी सडक खुलेको दुई घन्टा भएपछि फेरि रोशी गाउँपालिका ११ पिप्लेमा सुक्खा पहिरो गएर बिपी राजमार्ग अवरुद्ध भएको हो । पहिरोले गर्दा एउटा बस रोशी खोलामा खस्न पुगेको छ । यस्तै एउटा टाटा सुमो पुरिएको छ भने एउटा जेसिबीमा पनि क्षति पुगेको जिल्ला प्रहरी…