Logo १२ असार २०८३, शुक्रबार | Fri Jun 26 2026


एकीकृत समाजवादीको महाधिवेशन आजदेखि शुरु हुँदै

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)को दशौँ राष्ट्रिय महाधिवेशन आजदेखि सुरु हुँदैछ । प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजना हुने महाधिवेशनको उद्रघाटन आज हुँदैछ भने महाधिवेशन असार २० गतेसम्म चल्नेछ ।महाधिवेशनमा राजनीतिक प्रतिवेदन, समाजवादी कार्यक्रम, विधानसम्बन्धी र साङ्गठनिक प्रतिवेदनमा छलफल हुने जनाइएको छ । महाधिवेशनमा प्रस्तुत गरिने आवश्यक दस्तावेज तयार भइसकेको एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले…