Logo १२ असार २०८३, शुक्रबार | Fri Jun 26 2026


यथास्थितिमा देश अगाडि जान सक्दैन : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले यथास्थितिमा देश अगाडि जानसक्ने अवस्थामा नरहेको बताउनुभएको छ । आइतवार ललितपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताउनुभएको हो । उहाँले यथास्थितिमा देश अघि बढ्छ भनेर कसैले पनि जिद्दी गर्न नहुने बताउनुभयो । उहाँले अहिलेको आवश्यकता उद्यमशिलता र व्यवसायिकता भएको उल्लेख गर्नुभयो ।…