Logo १६ आश्विन २०८३, शुक्रबार | Sat Oct 3 2026


प्राप्त अधिकार र उपलब्धिको रक्षाका लागि सबै एक होऔं : उपप्रधानमन्त्री सिंह

काठमाडौं । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले प्राप्त अधिकार र उपलब्धिको रक्षाका लागि सबै एक हुनुपर्ने बताउनुभएको छ । सोमबार टुँडिखेलमा तमु ल्होसारको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री सिंहले यस्तो बताउनुभएको हो । उपप्रधानमन्त्री सिंहले प्राप्त अधिकार र उपलब्धि सहजै प्राप्त नगरेको भन्दै यसलाई संस्थागत गर्न जरुरी रहेको बताउनुभयो । लामो संघर्ष र…