Logo १६ आश्विन २०८३, शुक्रबार | Sat Oct 3 2026


वसन्तपुरमा नेपाली टोपी दिवस मनाइयो (तस्बिरहरु)

काठमाडौं । १२ औँ नेपाली टोपी दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ । जागरुक युवा अभियान नेपालको आयोजनामा बुधवार काठमाडौंको वसन्तुपुरमा एक कार्यक्रम गरी मनाइएको हो । ‘नेपाली टोपी लगाऔँ : पहिचान जोगाऔँ’ भन्ने नारासहित यस वर्ष १२ औँ नेपाली टोपी दिवस मनाइएको हो । दौरा शुरुवाल, टोपी र गुन्युचोलोलाई तत्कालीन सरकारले राष्ट्रिय पोशाकको सूचीबाट…