Logo १० असार २०८३, बुधबार | Wed Jun 24 2026


सार्कलाई क्रियाशील बनाउन पहल गर्नेछु : प्रस्तावित राजदुत धिताल

काठमाडौं । पाकिस्तानका लागि प्रस्तावित राजदुत रिता धितालले दक्षिण एशीयाली क्षेत्रीय सहयोग संगठन (सार्क) सम्मेलन आयोजनाका लागि आफूले काम गर्ने बताउनुभएको छ । सन् २०१६ देखि नेपाल अध्यक्ष राष्ट्र रहेको सो सम्मेलन स्थगित हुँदै आएको र त्यसलाई सुचारु गराउने नेपाल सरकारका धारणा अनुसार आफूले त्यसमा पहलकदमी लिने उहाँको योजना छ । सोमबार संसदीय सुनुवाई समितिको…