Logo १६ आश्विन २०८३, शुक्रबार | Sat Oct 3 2026


आजको मौसम : चिसो बढ्ने

काठमाडौं । हाल देशमा पश्चिमी वायुका साथै पश्चिमी न्यून चापीय प्रणालीको पनि प्रभाव रहेको छ । पश्चिमी न्यून चापीय प्रणालीका कारण शुक्रबार साँझबाट नेपालका धेरै स्थानहरूमा आंशिकदेखि साधारणतया बदलीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सो प्रणालीको प्रभावले गर्दा शुक्रबारदेखि शनिबारसम्म सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका अधिकांश स्थानहरूमा…