Logo ९ असार २०८३, मंगलबार | Wed Jun 24 2026


माओवादी जनयुद्धलाई अपमानित र अवमूल्यन गर्नेकुरा सैह्य हुन्न : शक्ति बस्नेत

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले माओवादी जनयुद्धलाई अपमानित गर्ने र अवमूल्ययन गर्ने कुनैपनि गतिविधि स्वीकार्य नहुने बताएको छ । सोमबार प्रतिनिधि सभा बैठकमा बोल्दै सो पार्टीमा उपमहासचिव शक्तिबहादुर बस्नेतले नेपालको संविधान, शान्ति प्रक्रियाको भावना र जनयुद्धको भुमिकालाई अवमूल्यन र अपमानित गर्नेगरी एमालेका सांसद योगेशकुमार भट्टराईले संसदमा बोल्नुभएको विचारप्रति आफ्नो दलको असहमती, आपत्ति र विरोध कायमै…