५ फाल्गुन २०८१, सोमबार | Mon Feb 17 2025


सुदूरपश्चिम प्रदेशमा आज सार्वजनिक बिदा


0
Shares

काठमाडौं । सुदूरपश्चिम प्रदेशमा आज सार्वजनिक बिदा दिइएको छ । आज सोमबार माघी पर्वको अवसरमा
प्रदेश सरकारले सार्वजनिक बिदा दिएको हो ।

पुस महिनाको मसान्तको दिनदेखि थारु समुदायमा माघी पर्व (जिता पर्व) मनाइने भएकाले आज प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय भएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ ।