Logo १५ आश्विन २०८३, बिहिबार | Thu Oct 1 2026


शिक्षा र स्वास्थ्यबीचको तादातम्यताले मात्रै समृद्ध समाज निर्माण हुन्छ : शिक्षामन्त्री भट्टराई

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविविधमन्त्री विद्या भट्टराईले शिक्षा र स्वास्थ्यबीचको तादात्म्यताले मात्रै समृद्ध समाजको निर्माण गर्न सकिने बताउनुभएको छ । राष्ट्रिय योग दिवसको अवसरमा काठमडाौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै शिक्षामन्त्री भट्टराईले यस्तो बताउनुभएको हो । उहाँले शिक्षासँग योग नजोडिकन समाजलाई समृद्ध बनाउन नसकिने बताउनुभयो । शिक्षामन्त्री भट्टराईले योगलाई कक्षा कोठा र विद्यार्थीको जीवनसँग…