Logo १६ जेष्ठ २०८३, शनिबार | Sat May 30 2026


अस्थायी आवास अनुदान मापदण्ड स्वीकृत हुने चरणमा छ : गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले सरकारले विपद् प्रभावित घर परिवारका लागि अस्थायी आवास अनुदान मापदण्ड, २०८१ स्वीकृत हुने चरणमा रहेको बताउनुभएको छ । बिहीबारको राष्ट्रिय सभा बैठकमा बोल्दै गृहमन्त्री लेखकले यस्तो बताउनुभएको हो । गृहमन्त्री लेखकले सबै खालका विपद्बाट घर, क्षतिग्रस्त भइ बस्न नमिल्ने भएका विपद् प्रभावित व्यक्तिहरुका लागि र विपद् प्रभावित घर परिवारका लागि…