Logo १७ बैशाख २०८३, बिहिबार | Thu Apr 30 2026


एमाले जिल्ला कमिटीले साउन महिनाभित्र पार्टी सदस्यता नविकरण गरिसक्नुपर्ने

काठमाडौं । नेकपा एमालेले पार्टीका सबै जिल्ला कमिटीलाई साउन महिनाभित्रमा पार्टी सदस्यता नविकरण गरेर भदौसम्म संगठन विभागबाट प्रमाणीकरण गरिसक्न निर्देशन दिएको छ । बुधबार बसेको पार्टीको सचिवालय बैठकले सो निर्णय गरेको पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले बताउनुभयो । उपमहासचिव ज्ञवालीकाअनुसार अधिवेशन गर्न बाँकी ११ वटा जिल्लामा आगामी कार्तिकभित्र अधिवेशन गरिसक्नुपर्ने निर्णय भएको छ । अहिले भएको…