५ माघ २०८१, शनिबार | Sat Jan 18 2025


आज मन्त्रिपरिषद बैठक बस्दै


299
Shares

काठमाडौं । आज मन्त्रिपरिषद बैठक बस्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार बेलुकी ७ बजेका लागि बैठक बोलाउनु भएको हो ।

बैठक प्रधानमन्त्री निवास बालुुवाटारमा बस्ने जनाइएको छ ।