Logo २९ कार्तिक २०८३, आइतबार | Sun, Nov 15, 2026


इलाममा १० ओटा स्थानीय तह बनाउने सहमति

इलाम, भदौ २२ । लामो छलफलपछि इलाममा १० ओटा स्थानीय तह बनाउने सहमति भएको छ । स्थानीय निकाय पुनःसंरचना प्राविधिक सहयोग समितिको राजनीतिक दलका प्रतिनिधिसमेत बुधबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । स्थानीय तह पुनःसंरचना आयोगले दिएको संख्याभन्दा दुईओटा स्थानीय तह थप गर्ने गरी सहमति भएको प्राविधिक सहयोग समितिका सदस्य तथा जिविस इलामका योजना…