काठमाडौं, भदौ २१ । देशभरका चिकित्सकहरुको छाता संगठन नेपाल चिकित्सक संघको उपत्यकाभित्रको चुनाव मंगलबारदेखि सुरु भएको छ । तीन वर्षे नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको हो । मंगलबारदेखि सुरु भएको मतदान आगामी शनिबारसम्म चल्नेछ । १३ पदाधिकारीका लागि दुईओटा प्यानलबाट २६ जना र एकजनाको स्वतन्त्र उम्मेदवारी परेको छ । जसमा अध्यक्षका लागि नेपाली…