काठमाडौं, भदौ १७ । थारु राष्ट्रिय मुक्ति मोर्चा, केन्द्रीय समितिको प्रतिनिधिमण्डलले शुक्रबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटी ज्ञापनपत्र प्रस्तुत गरेको छ । प्रधानमन्त्री निवास बाल्वाटारमा मोर्चाको ज्ञापनपत्र बुझेपछि प्रधानमन्त्री दाहालले राष्ट्रिय एकता बलियो बनाउन थारुहरुको भूमिका महत्वपूर्ण रहेको भन्दै प्रस्तुत मागलाई आफूले गम्भीरतापूर्वक लिएर अन्य दलसमेतको छलफल र सहमतिबाट आवश्यक निर्णय लिइने बताए । मोर्चाले…