काठमाडौं, भदौ १५ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गाउँ–गाउँमा स्थानीय सरकार बनाउनुपर्ने धारणा राखेका छन् । संघीयता भनेकै जनताले स्थानीय तहबाटै शासन गर्ने व्यवस्था भएको भन्दै उनले स्थानीय सरकार धेरै बनाउनुपर्ने धारणा राखे । तीजको अवसरमा बुधबार आफ्नै निवासमा कांग्रेसका महिला केन्द्रीय सदस्य तथा महिला संसादहरुका लागि शुभकामना कार्यक्रम आयोजना गर्दै पौडेलले आरोप–प्रत्यारोपमा…