मोर्चाले राखेको संविधान संशोधनको माग मधेसी जनताको माग होइन : ज्ञवाली • Image Khabar Image Khabar


मोर्चाले राखेको संविधान संशोधनको माग मधेसी जनताको माग होइन : ज्ञवाली


Imagekhabar
१४ भाद्र २०७३, मंगलवार २२:१२

मोर्चाले राखेको संविधान संशोधनको माग मधेसी जनताको माग होइन : ज्ञवाली

भक्तपुर, भदौ १४ । नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले मधेसी मोर्चाले राखेको संविधान संशोधनको माग मधेसी जनताको माग नभएको बताएका छन् ।

रफत सन्चार क्लबले मंगलबार भक्तपुरमा गरेको साक्षात्कारमा उनले मधेसी मोर्चाका केही नेताहरुको मागलाई मधेसी जनताको माग भनेर बुझ्नु गल्ती हुने बताए ।

संविधान संशोधनका लागि नेपालमा नभएर अन्य मुलुकमा छलफल हुनुलेसमेत सत्तारुढ र मधेसी दलको नियत सही नभएको पुष्टि गरेको उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्