Logo २९ कार्तिक २०८३, आइतबार | Sun, Nov 15, 2026


संवैधानिक मान्यताविपरीत सरकार चल्न थाल्यो : नेम्वाङ

विराटनगर, भदौ २४ । पूर्व सभामुख तथा एमाले नेता सुवास नेम्वाङले अहिलेको सरकार संविधानले स्थापित गरेको मान्यता विपरीत चल्न थालेको आरोप लगएका छन् । विराटनगर विमानस्थलमा शुक्रबार संचारकर्मीसँग कुरा गर्दै उनले सरकारले संविधान कार्यान्वयनको दिशामा पटक्कै काम गर्न नसकेको आरोप लगाए । अघिल्लो सरकारले गरेका निर्णय उल्टाउँदै जानुले अहिलेको सरकार सहमतिको पक्षमा छैन भन्ने पुष्टि…