काठमाडौं, भदौ २६ । चुरेभावर राष्ट्रिय एकता पार्टीले अंगीकृत नागरिकता लिएकाहरुलाई पनि रैथानेसरह अधिकार दिने र भाषाको नाममा हिन्दीलाई मान्यता दिने गरी संविधान संशोधन नगर्न चेतावनी दिएको छ । साथै जनसंख्याको आधारमा राष्ट्रिय सभालाई जातीय सभा बनाउने षडयन्त्र भईरहेको भन्दै सो पार्टीले आपत्ति समेत जनाएको छ । चुरेभावरका अध्यक्ष बद्रिप्रसाद न्यौपानेले आइतबार राजधानीमा पत्रकार सम्मेलन…