काठमाडौं, भदौ २८ । सरकारले प्रधानमन्त्री पुष्पकमल दाहालको चार दिने भारत भ्रमणको औपचारिक घोषणा गरेको छ । परराष्ट्र मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गरी प्रधानमन्त्री दाहालले बिहीबारबाट चार दिने राजकीय भ्रमण सुरु गर्ने जनाएको हो । भ्रमणको तालिकाअनुसार प्रधानमन्त्री भदौ ३० गते भारत प्रस्थान गरी असोज २ गते स्वदेश फर्कने छन् । भ्रमणका क्रममा उनले भारतीय…