काठमाडौं, भदौ ३० । प्रधानमन्त्री पुष्पकमल दाहाल चार दिने राजकीय भ्रमणका लागि आज भारत गएका छन् । १२५ जनाको जम्बो टोलीको नेतृत्व गर्दै प्रधानमन्त्री दाहाल दिल्ली गएका हुन् । टोलीका ४८ सदस्य सरकारी र अरू निजी खर्चमा गएका हुन् । दाहालको टोलीमा परराष्ट्रमन्त्री डा. प्रकाशशरण महत, भौतिक योजना तथा निर्माण मन्त्री रमेश लेखक, सांसदसहित विभिन्न…