Logo २९ कार्तिक २०८३, आइतबार | Sun, Nov 15, 2026


महिला संघको नयाँ नेतृत्व चयनका लागि मतदान जारी

काठमाडौं, भदौ ३१ । नेपाल महिला संघको तेस्रो महाधिवेशनको मतदान कार्य जारी छ । निर्वाचन समितिले शुक्रबार बिहान ९ः३० बजेदेखि निर्वाचन गराउने तयारी गरेपनि प्राविधिक कारणले साढे दुईघन्टा ढिला सुरु भएको सचिवालय निर्देशक सूर्य संग्रौलाले राससलाई जानकारी दिए । तेस्रो महाधिवेशनमा ५३ पदका लागि १२६ जनाको उम्मेदवारी परेको संग्रौलाले बताए । निर्वाचनमा अध्यक्ष एक पदका…