काठमाडौं, असोज २ । नेपाल कम्युनिस्ट पार्टी क्रान्तिकारी माओवादीले प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका क्रममा दुवै देशका प्रधानमन्त्रीले जारी गरेको संयुक्त विज्ञप्ति नेपाल र नेपाली जनताको हित विपरीत रहेको ठहर गरेको छ । सो पार्टीका अध्यक्ष मोहन वैद्यले आइतबार विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘भाद्र ३० देखि आश्विन २ गतेसम्म नेपालका प्रधानमन्त्रीको भारत भ्रमण भएको…