काठमाडौं, असोज ४ । नेकपा माओवादी केन्द्रले अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमण अत्यन्त सफल र उपलब्धिमूलक भएको निष्कर्ष निकालेको छ । केन्द्रको अध्यक्ष निवास लाजिम्पाटमा बसेको बैठकले प्रधानमन्त्री दाहालको भ्रमण अत्यन्त उपलब्धिमूलक भएको निष्कर्ष निकालेको हो । बैठकमा प्रधानमन्त्री दाहालले भारत भ्रमणका बारेमा र त्यहाँ रहँदा भएका भेटघाटबारे सदस्यहरुलाई जानकारी गराएका थिए ।…