Logo २८ कार्तिक २०८३, शनिबार | Sun, Nov 15, 2026


नेपालको संविधान विश्वकै उत्कृष्ट र समावेशी छ : परराष्ट्रमन्त्री

-रमेश लम्साल न्युर्योक, असोज ८ । परराष्ट्रमन्त्री डा प्रकाशरण महतले संविधानसभाबाट जारी भएको नेपालको संविधान विश्वकै एक उत्कृष्ट र समावेशी संविधान भएको बताएका छन् । संयुक्त राष्ट्रसङ्घको ७१औँ महासभाको क्रममा संयुक्त राष्ट्रसङ्घ भवन न्युर्योकमा आयोजना गरिएको प्रथम संविधान दिवस समारोहलाई आज(शनिबार) यहाँ सम्बोधन गर्दै उनले संविधानको कार्यान्वयनमार्फत मुलुकलाई अगाडि बढाइने उल्लेख गरे । उनले विगतका…