Logo २८ कार्तिक २०८३, शनिबार | Sun, Nov 15, 2026


कांग्रेसले स्थानीय निर्वाचनमा महिलाको सहभागिता बढाउने

काठमाडौं, असोज १० । नेपाली कांग्रेसका नेताहरुले अब हुने स्थानीय तहको निर्वाचनमा महिलाको सहभागिता बढाइने बताएका छन् । पद्यमकन्या क्याम्पस नेपाल विद्यार्थी संघले गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै कांग्रेस नेताहरुले अब हुने स्थानीय तहको निर्वाचनमा कांग्रेसलाई जिताउन र आफूपनि उम्मेदवार हुने गरी लाग्न विद्यार्थी नेताहरुलाई आग्रह गरे । पार्टीमा अपेक्षाकृत रुपमा महिला सहभागिता बढाउन नसकिए…