काठमाडौं, असोज ९ । नेपाली कांग्रेसका नेता कृष्ण सिटौलाले आफ्नो समूह कांग्रेसलाई स्वर्गीय बीपी कोइरालाले चाहेकोजस्तो पार्टी बनाउन लागिपरेको दाबी गरेका छन् ।
सिटौला समूहले आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले विचारको हिसावले आफ्नो समूह संथापन भएको जिकिर गरे ।
कार्यक्रममा स्वास्थ्य मन्त्री गगन थापाले आफ्नो समूह तरुण दलको महाधिवेशनमा एजेण्डासहित जाने बताए ।









प्रतिक्रिया दिनुहोस्