Logo २४ कार्तिक २०८३, मंगलबार | Tue, Nov 10, 2026


तामाङहरु अब सशक्त ढंगले अघि बढ्नुपर्छ : बाबुराम


0
Shares

काठमाडौं, असोज ७ । नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले आफ्नो अधिकार स्थापित गर्नका लागि गोलबन्द हुन तामाङ समुदायलाई आग्रह गरेका छन् ।

तामाङ राष्ट्रिय परिषदको प्रथम राष्ट्रिय भेलाको शुक्रबार राजधानीमा उद्घाटन गर्दै भट्टराईले तामाङहरु विभिन्न कारणले पछि परेकाले सशक्त ढंगबाट अघि बढ्नुपर्ने बेला आएकोमा जोड दिए ।

उनले सबै जातिको समानुपातिक प्रतिनिधित्वमा नयाँ शक्ति पार्टीको विशेष जोड रहेको पनि बताए ।

Skip This