-गृष्मा राजभण्डारी, ईमेज
काठमाडौं, असोज ३ । आज असोज ३ गते । संविधानसभाबाट संविधान जारी भएको पहिलो एक वर्ष पूरा भएको दिन । तर, यसको कार्यान्वयनमा भने अझै पनि जटिलता कायमै छ ।
नयाँ संविधानको घोषणा हुँदा जुन उत्साह थियो तर पहिलो बार्षिक उत्सव मनाइरहँदा त्यो उत्साहको सम्बोधन हुन सकिरहेको छैन् । संविधान जारी भएको एक बर्षको अवधीलाई यहाँ विश्लेषण गरिएको छ ।









प्रतिक्रिया दिनुहोस्