Logo २४ कार्तिक २०८३, मंगलबार | Tue, Nov 10, 2026


‘लौहपुरुष गणेमान सिंह, जीवन, संघर्ष र राजनीति’ सार्वजनिक


0
Shares

काठमाडौं, असोज १ । सर्वोच्च नेता गणेशमान सिंहको १९औं स्मृतिदिवसको सन्दर्भ पारेर जीवनाथ धमलाद्वारा लिखित ‘लौहपुरुष गणेमान सिंह, जीवन, संघर्ष र राजनीति’ शीर्षकको पुस्तकको शनिबार राजधानीमा लोकार्पण गरिएको छ ।

गणेशमान सिंह फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पुस्तक लोकार्पण गरेका हुन् ।

त्यसक्रममा सभापति देउवाले गणेशमान सिंहको निडर स्वभावले कांग्रेस कार्यकर्तालाई सधैं प्रेरणा दिइरहेको बताए ।

Skip This