काठमाडौं, भदौ २९ । नेकपा माओवादी केन्द्रले भारत भ्रमणका क्रममा राष्ट्रिय हितविपरित कुनै पनि काम नगर्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई सुझाव दिएको छ । लाजिम्पाटस्थित अध्यक्ष पुष्पकमल दाहालको निवासमा बसेको बैठकले भ्रमणका क्रममा दुई देशबीचको सम्बन्ध प्रगाढ बनाउन र कुनै पनि नयाँ सन्धि सम्झौता नगर्न सुझाव दिएको हो । बैठकले यसअघि भएका सहमति कार्यान्वयनका लागि पहल…