विराटनगर, भदौ २५ । नेकपा एमालेका नेता सुवासचन्द्र नेम्वाङले कसैलाई रहर लाग्दैमा संविधानसभाबाट जारी संविधान संशोधन गर्न नसकिने बताएका छन् । अनेरास्ववियु मोरङ जिल्ला कमिटीले आज विराटनगरमा गरेको कार्यक्रममा नेता नेम्वाङले मुलुकको आवश्यकता भए मात्र संविधान संशोधन गर्न सकिने बताएका हुन् । कसैलाई रहर लागेकै भरमा भने संबोधन गर्न नसकिने उनको भनाइ थियो । नेता…