संविधान पुनर्लेखन गर्नुको विकल्प छैन : यादव • Image Khabar Image Khabar


संविधान पुनर्लेखन गर्नुको विकल्प छैन : यादव


Imagekhabar
२५ भाद्र २०७३, शनिबार ०१:०४

संविधान पुनर्लेखन गर्नुको विकल्प छैन : यादव

काठमाडौं, भदौ २४ । सघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले यथास्थितिमा संविधान कार्यान्वयन नहुने बताएका छन् ।

शुक्रबार राजधानीमा भएको एक साक्षात्कारमा उनले संविधान पुनर्लेखन गर्नुको विकल्प नभएको बताए ।

देशभित्रको समस्या समाधान गरेरमात्र प्रधानमन्त्री पुष्पकमल दाहाल भारत भ्रमणमा जानु उचित हुने उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्