भारतमा रहेका परराष्ट्र मन्त्री डा.महतले स्वराजलाई भेटे • Image Khabar Image Khabar


भारतमा रहेका परराष्ट्र मन्त्री डा.महतले स्वराजलाई भेटे


Imagekhabar
२७ भाद्र २०७३, सोमबार २०:२५

भारतमा रहेका परराष्ट्र मन्त्री डा.महतले स्वराजलाई भेटे

तस्विर सौजन्य : शंकर तिवारी, नयाँदिल्ली

काठमाडौं, भदौ २७ । भारत भ्रमणमा रहेका परराष्ट्रमन्त्री प्रकाशरण महतले अहिले भारतीय विदेशमन्त्री सुष्मा स्वराजसँग भेटवार्ता जारी राखेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणको तयारीका बारेमा स्वराजलाई उनले जानकारी दिए ।

उनले आजै भारतका अर्थमन्त्री अरुण जेट्ली, जलस्रोत मन्त्री उमा भारती, सडक तथा यातायात मन्त्री तिनी गडकरी, उर्जामन्त्री पियूष गोयलसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

परराष्ट्रमन्त्री महत मंगलबार काठमाडौं फर्कने कार्यक्रम छ ।

 

प्रतिक्रिया दिनुहोस्