Logo २८ कार्तिक २०८३, शनिबार | Sun, Nov 15, 2026


राप्रपा नेपालको केन्द्रीय कार्यसमितिको पूर्ण बैठक स्थगित

काठमाडौं, मंसिर ४ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको आइतबार (भोलि)देखि पोखरामा हुने भनिएको केन्द्रीय कार्यसमितिको पूर्ण बैठक स्थगित भएको छ । यही मंसिर ५ गतेदेखि ७ गतेसम्म बस्ने पार्टीको उक्त बैठक राष्ट्रिय प्रजातन्त्र पार्टीसँग हुन लागेको एकीकरणका लागि स्थगित भएको पार्टीका प्रवक्ता राजाराम श्रेष्ठले जानकारी दिए । यही मंसिर ६ गते प्रज्ञा भवनमा राप्रपा नेपाल…