पहलमान घर्ती (इमेज)रोल्पा, मंसिर ६ । देशको मुहार फेर्ने भन्दै १० वर्ष सशस्त्र आन्दोलन चलाएको माओवादी २०६३ सालमा शान्तिपूर्ण राजनीतिमा आयो । त्यसयता उसले तीनओटा सरकारको नेतृत्व नै गरिसकेको छ । तर, १० वर्षअघि सरकार र विद्रोहीले शान्ति–सम्झौतामार्फत् जनतालाई दिएका वचन अहिले पनि मझधारमा अलपत्रै छन् । सशस्त्रद्वन्द्वको केन्द्र बनेको रोल्पाले शान्ति–प्रक्रियाको पछिल्लो दशकबाट आफ्नो…