Logo २८ कार्तिक २०८३, शनिबार | Sun, Nov 15, 2026


राजनेता नभएकै कारण देशले दुःख पायो: डा. शेखर कोईराला

काठमाडौं, मंसिर ५ । नेपाली काँग्रेसका नेता डा. शेखर कोईरालाले देशमा राजनेता नभएकै कारण विस्तृत शान्ती सम्झौता भएको १० बर्ष बतिसक्दा समेत शान्ती प्रक्रिया अझै टूंगोमा पूग्न नसकेको बताएका छन् । नेपाली काँग्रेस रोल्पाले लिवांगमा गरेको कार्यकर्ता भेलालाई संबोधन गर्दै डा. कोईरालाले शसस्त्र बिद्रोहका समयमा ज्यान गूमाएका,बेपत्ता पारिएका र घाईते भएका काँग्रेस कार्यकर्ताहरूप्रती सिंगो पार्टी…