Logo २८ कार्तिक २०८३, शनिबार | Sun, Nov 15, 2026


मधेस मधेसी मोर्चाकोमात्र होइन : रावल

काठमाडौं, मंसिर ७ । नेकपा एमालेले संविधान संशोधनमा नसघाउने अडान फेरि राखेको छ । संशोधन केका लागि ? भन्ने पुष्टि नगर्दासम्म एमाले संशोधनको पक्षमा उभिन नसक्ने एमालेले जनाएको हो । एमाले उपाध्यक्ष भीम रावलले मंगलबार ‘इमेज संवाद’का लागि कुरा गर्दै मुलुक विखन्डन हुनसक्ने र समग्रमा जनताको अहित गर्ने संशोधनका पक्षमा एमाले लाग्न नसक्ने प्रस्ट गरेका…