Logo २८ कार्तिक २०८३, शनिबार | Sat, Nov 14, 2026


संविधान संशोधन प्रस्ताव दर्ता गर्नबाट पछि हट्यो सरकार

काठमाडौं, मंसिर १० । सरकारले शुक्रबार संविधान संशोधन प्रस्ताव पेश नगर्ने भएको छ । शुक्रबारको मन्त्रिपरिषद् बैंठकबाट अनुमोदन गरी प्रस्ताव दर्ता गर्ने भनिए पनि सरकारले थप छलफलपछि मात्र प्रस्ताव अघि वढाउने तयारी गरेको हो । सत्तारुढ दल नेपाली कांग्रेस र माओवादी केन्द्रका नेताहरुको शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैंठकले संविधान संशोधनमा थप छलफल गर्ने…